Main News

आकासियो तरकारीको भाउ (फोटो फिचर)

हिमालय टिभी
२०७७ भदौ ३१ गते १९:४९
आकासियो तरकारीको भाउ (फोटो फिचर)

३१ भदौ, २०७७ काठमाडौं । पछिल्लो पटक तरकारीको मूल्य पनि आकासिएको छ । सरकारले तरकारीमा आत्मनिर्भर बन्ने योजना अघि सारे पनि वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढीको तरकारी आयात भएको छ । कालोबजारी र बढी नाफा लिने व्यापारीका कारण अहिले उपभोक्ता चर्को मारमा छन् । अहिले तरकारीको थोक बजार कालीमाटीमै तरकारीको भाउ बढेको उपभोक्ताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *