Main News

कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २६ गते १२:५६
कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु

२६ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

भदौ २४ गतेदेखि उपचार गराइरहेका काठमाडौंका ६३ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको बारेमा थप विवरण खुलाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *