Main News

शिव मन्दिर र शिवालयहरुमा सुनसान तीज (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ५ गते १७:११
शिव मन्दिर र शिवालयहरुमा सुनसान तीज (भिडियोसहित)

५ भदौ, २०७७ काठमाडौं । सधैँका तीजमा श्रद्धालुले खचाखच हुने र नाचगान हुने शिव मन्दिर र शिवालय यसपटक सुनसान देखिए ।

कोरोना संक्रमण रोकथामका लागि काठमाडौं सहित देशका धेरै ठाउँमा निषेधाज्ञा भएका कारण शिव मन्दिर सुनसान भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *