राजनीति
विभागहरुको जिम्मेवारी टुंगिएको प्रचण्डको संकेत
२०७६ साउन ३२ गते ९:०३

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलै विवादकाबीच पार्टीका केन्द्रीय विभागहरुको जिम्मेवारी टुंगाइएको संकेत गर्नुभएको छ ।
राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले आज काठमाडौमा गरेको अन्तरक्रियामा प्रचण्डले अनेकौ विकल्प हुँदा पनि पार्टी एकता गरिएको र अहिले सुदृढ पार्टी बनाउने प्रयास भएको बताउनु भयो ।
अन्तरक्रियामा प्रचण्डले चिकित्सकहरुले बिरामीलाई बस्तु नठानी मानवीयतासँग जोडेर काम गर्न सुझाव दिनुभयो ।
प्रतिक्रिया