
बी डिभिजन लिगका लागि एन्फाले लागु गर्यो यस्तो नियम
२० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कोरोना कहरका बिच हुन लागेको बी डिभिजन लिगका लागि नयाँ नियम लागु गरेको छ । जसअनुसार क्लवलाई यसअघिको भन्दा पाँच बढि खेलाडी अनुबन्धका लागि एन्फाले अनुमति दिएको छ । यसअनुसार...