होन्डुरस

होन्डुरसका राष्ट्रपति जुआन ओर्लान्डो हर्नानडेचलाई कोरोना संक्रमण

३ असार, २०७७, होन्डुरस । होन्डुरसका राष्ट्रपति जुआन ओर्लान्डो हर्नानडेचलाई कोरोना संक्रमण भएको छ । टेलिभिजन सम्बोधन गर्दै हर्नानडेजले आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन् । ‘राष्ट्रपतिका रुपमा र जिम्मेवार नागरिकको हैसियतले म यो जानकारी दिन चाहन्छु...