हेला

सडक निर्माणमा हेला गरेको भन्दै स्थानीयले गरे चक्काजाम

१४ कात्तिक, २०७७, पथलैया । वीरगञ्ज सिक्स लेन सडक बनाउने क्रममा जीतपुरलाई हेला गरिएको भन्दै स्थानीयले चक्काजाम गरेका छन् । उनीहरुले बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म प्रदर्शन गर्नुको साथै पथलैया–वीरगञ्ज सडक खण्डमा चक्काजाम गरेका हुन् । शुरुमा...