हुमत

नेकपा बहुमत सचिवालय सदस्यहरुले आज प्रधानमन्त्री ओलीसँग सामूहिक छलफल गर्ने

२२ कात्तिक, २०७७ काठमाडौं। सत्तारुढ नेकपाका बहुमत सचिवालय सदस्यले आज सामुहिक रुपमा अर्का अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । हिजो बसेको प्रचण्ड पक्षीय बुहमत सदस्यको अनौपचारिक सचिवालय बैठकले आज अध्यक्ष ओलीसँग सामूहिक रुपमा भेटेर...