हिमालय रोडिज

पोखराका सुजन सुवेदी बने हिमालय रोडिज सिजन–३ को विजेता

२० साउन, २०७७ काठमाडौं । पोखराका सुजन सुवेदी हिमालय रोडिज सिजन ३ को बिजेता बनेका छन् । सोमबार साँझ हिमालय टेलिभिजनबाट प्रसारित ग्राण्ड फिनालेमा सुजनले रोडिज सिजन ३ को उपाधि जितेका हुन् । ग्याङ ग्रिन अन्तरगत लाउरेको टीममा रहेका...