
हिन्दू राष्ट्र र राजसंस्था पुनर्बहालीको माग गर्दै नेपालगञ्जमा प्रदर्शन
४ फागुन २०७७ नेपालगञ्ज । हिन्दू राष्ट्र र राजसंस्था पुनर्बहाली गर्नुपर्ने माग गर्दै नेपालगञ्जमा आज प्रदर्शन भएको छ । राष्ट्रिय झन्डा बोकेर नेपालगन्जको शहरी क्षेत्रको परिक्रमा गरेका प्रदर्शनकारीले गणतन्त्र आएपछि नेपालको धर्म, संस्कृति र राष्ट्रिय गरिमा कमजोर हुँदै गएको...