हानिकारक

थप विभिन्न स्यानिटाइजर हानिकारक भएकाले प्रयोग नगर्न आग्रह

१२ असोज, २०७७ काठमाडौं । औषधि व्यवस्था विभागले थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न आग्रह गरेको छ । बजारमा आएका थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले आग्रह गरेको हो ।...