हाइस्कुल

दरबार हाइस्कुललाई चीनद्वारा शैक्षिक सामग्री सहयोग (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । चीन सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा चीन सरकार र चिनियाँ जनताका तर्फबाट स्टेसनरी, खेलकूद र स्वास्थ्य सामग्री तथा पोशाक सहयोग गरिएको हो । विद्यालयमा...

पाँच वर्षपछि शुरु भयो ‘दरबार हाइस्कुल’मा पठनपाठन

१८ माघ २०७७ काठमाडौं । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन शुरु...

एकाएक विद्यार्थीको रोजाइ बन्यो देशकै पुरानो दरबार हाइस्कुल

२२ मंसिर, २०७७ काठमाडौं । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति भएको सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि...