हस्पिटल

नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा नयाँ बहिरङ्ग सेवा शुरु

९ फागुन २०७७ काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने भन्दै नयाँ बहिरङ्ग सेवा शुरु गरेको छ । अस्पतालले पत्रकार सम्मेलन गरी आफ्नो पुरानो ओपिडी भवनलाई पुनर्निर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवा शुरु गरेको जानकारी दिएको छ...