हवारी

जसपा नेता हवारी नेकपा ओली समूह प्रवेश

३० माघ २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका नेता इस्लाम हवारी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्नुभएको छ । बालुवाटारमा एक कार्यक्रमबीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले हवारीलाई पार्टी प्रवेश गराउनुभयो । वीरगन्जका बासिन्दा तत्कालीन...