हवाइ उडान

निषेधाज्ञामा पनि आन्तरिक हवाइ उडान चालु रहने

१४ वैशाख २०७८ काठमाडौं । सरकारले निषेधाज्ञा जारी गरे पनि आन्तरिक हवाइ उडान चालु राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले अहिले जुन मापदण्ड बनेको छ त्यही मापदण्डअनुसार तत्कालका लागि आन्तरिक उडान चालु राख्ने निर्णय गरेको...