
उखु किसान उखु र हलो लिएर माइतीघर मण्डलामा
८ पुस २०७७ काठमाडौं । उखु किसानहरुले आज पनि हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट उखुको रकम भुक्तानीको माग गर्दै किसानहरु आज पनि सडकमा निस्किएका हुन् । उखु किसानहरु मसिर २८ गतेदेखि विभिन्न...