हनुमन्ते

हनुमन्ते करिडोरमा डोजर चलाएकोमा स्थानीयले जनाए आपत्ति

१ चैत २०७७ काठमाडौं । हनुमन्ते खोला करिडोरमा अवस्थित भौतिक संरचना हटाउन डोजर चलाएपछि स्थानीयबासिन्दाले आपत्ति जनाएका छन् । हनुमन्ते खोला करिडोरभित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइएको थियो । यस क्षेत्रमा अवस्थित साख मेटल एण्ड ऐलाइड ईन्डष्ट्रिज र...