स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

किन भयो स्वास्थ्य सचिव कोइरालाको सरुवा ?

१५ जेठ, २०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरुवा भएको छ । सरकारले सचिव कोइरालालाई प्रधानमन्त्री कार्यालयमा तानेको छ। कोईरालाको ठाउँमा लक्ष्मण अर्याललाई पठाइएको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा...