स्वासप्रश्वास

कोशी अस्पतालमा एक जनाको मृत्यु, कोरोना परीक्षण हुँदै

२० साउन, २०७७ विराटनगर । कोशी अस्पताल विराटनगरमा उदयपुरका एक पुरुषको मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या भएपछि राती अस्पताल पुर्याइएका उनको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । विराट नर्सिङ होममा आएका...