स्वाब संकलन

सुदूरपश्चिम प्रदेशमा भीटीएम अभावमा स्वाब संकलन रोकियो

४ असार, २०७७ धनगढी । सुदूरपश्चिम प्रदेशमा भीटीएम अभावका कारण कोरोना परीक्षणका लागि ४ दिनदेखि स्वाब संकलन रोकिएको छ। कोरोना संक्रमण परीक्षणका लागि संकलन गरिने स्वाब राख्ने भाँडा अर्थात भीटीएम किट नहुँदा ४ दिनदेखि काम ठप्प भएको छ ।...