स्लो

यस्ता छन् इन्टरनेट स्लो हुनुका कारणहरु (भिडियोसहित)

११ कात्तिक, २०७७ काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले कुल जनसंख्याको ७६.६७ प्रतिशत इन्टनेटको पहुँचमा पुगेको देखाएको छ । यसमध्ये १९ प्रतिशतले फिक्सड ब्रोडब्याण्ड अर्थात इन्टनेट सेवा प्रदायक कम्पनीमार्फत सेवा लिने प्रयोगकर्ता हुन् । तर झन्डै ४५ लाख...