स्मार्ट लाइसेन्स

कसले खेतमा फाल्यो स्मार्ट लाइसेन्स ? छानबिन गर्न समिति गठन (भिडियोसहित)

१७ कात्तिक, २०७७ जनकपुरधाम । जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा भेटिएकोबारे अनुसन्धान हुने भएको छ । यातायात व्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ खेतमा भेटिएको थियो ।...