स्थायी कमिटि

प्रधानमन्त्री ओलीले बोलाए ११ बजे स्थायी कमिटिको बैठक

१२ फागुन २०७७ काठमाडौं । संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको आदेशपछि आज प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको...