स्टान्डर्ड चार्टर्ड

स्टान्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई ११.८४ प्रतिशत लाभांश दिने

१४ कात्तिक, २०७७ काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ११ दशमलव ८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर तथा ४ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण...