स्कारपियो

मुख्यमन्त्रीको कार्यालयको स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

१ फागुन २०७७ सिरहा । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चौकमा प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७...

मोरङमा स्कारपियोले ठक्कर दिँदा तीन जनाको मृत्यु

१२ असार, २०७७, मोरङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ । हिजो राति भएको दुर्घटनामा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी...