सोलार पम्म

सोलार पम्मबाट सिक्टाको पानी खेतमा पुगेपछि…(भिडियो रिपोर्टसहित)

१ चैत २०७७ बाँके । सिक्टा सिंचाइ आयोजनाले नहरको पानीलाई सोलार पम्पबाट तानेर बाँकेको शम्सेरगन्जमा सिंचाइ सुविधा दिन शुरु गरेको छ । मूल नहरको किनारामा ३ लाख रुपैयाँको लागतमा सौर्य उर्जाबाट चल्ने पप्प जडान गरेर आयोजनाले नहरको सतहभन्दा अग्लो...