सेलेब्रेटी

विज्ञ भन्छन्- कोरोनाविरुद्ध जनचेतना बढाउन सेलेब्रेटीको भूमिका महत्वपूर्ण (भिडियोसहित)

१९ असोज, २०७७, काठमाडौं । कोरोनालाई भुल्दै हामी सामान्य जीवनयापन गर्न थालिसकेका छौँ । कोरोनाका कारण भएका मृत्यु, अस्पतालमा भएका बिरामीहरु पनि हामीलाई सामान्य लाग्न थालिसकेको छ । तर हामीले सामान्य मान्दै गर्दा कोरोना कहर भने बढ्दै गएको छ...