सेयर

लामो समयदेखि बन्द सेयर बजार भोलिबाट खुल्ने

१४ असार, २०७७ काठमाडौं । लामो समयदेखि बन्द रहेको सेयर बजार भोलिदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले भोलिदेखि बजार खुला गर्न नेपाल स्टक एक्सचेञ्ज नेप्सेलाई निर्देशन दिएपछि बजार खुल्न लागेको हो । बोर्डले बजार सुधारका केही काम...