सेती प्रादेशिक

कर्णालीमा पाँच र सेती प्रादेशिक अस्पतालमा थप छ जना कोरोना संक्रमितको मृत्यु

२१ वैशाख २०७८ धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नं १३ का २२ वर्षीय छन् । महिलाको आज...