सेती प्रदेशिक अस्पताल

अस्पतालले भर्ना नलिएपछि कोरोना संक्रमित मन्दिरको हलमा !

२१ जेठ, २०७७, कैलाली । कैलालीको गौरिगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नलिएपछि मन्दिरको हलमा राखिएको छ । हिजो राति अस्पताल पुर्‍याएका ५ जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नलिएपछि गौरिगंगा नगरपालिकामा रहेको...