सेक्सन कमाण्डर

मोरङबाट विप्लव समूहका सेक्सन कमाण्डर हतियारसहित पक्राउ

७ मंसिर, २०७७, विराटनगर । मोरङ प्रहरीले एकथान पेस्तोलसहित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका सेक्सन कमाण्डरलाई पक्राउ गरेको छ । मोरङ उलाबारी नगरपालिका–६ रमाइलो टोलस्थित एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरबाट विप्लव समूहका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पांलाई आइतबार...