सुब्रमण्यम स्वामी

भारतीय पूर्वमन्त्रीले नै भने–नेपालको सन्दर्भमा भारतको बोली र व्यवहार ठीक भएन

१६ जेठ, २०७७, काठमाडौं । भारतीय जनता पार्टीका सांसद तथा पूर्वमन्त्री सुब्रमण्यम स्वामीले नेपालका सन्दर्भमा भारतीय कुटनीतिज्ञको बोली र व्यवहार ठीक नभएको बताएका छन । उनले नेपालसँग कुरा गर्दा आफ्ना कुटनीतिज्ञलाई मीठो बोल्नका लागि भन्न ट्वीटर मार्फत भारतीय प्रधानमन्त्री...