सुपर किंग्स

आईपीएलमा चेन्नईको विजयी सुरुवात, मुम्बई ५ विकेटले पराजित

४ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग, आइपीएलमा चेन्नई सुपर किंग्सले विजयी शुरुवात गरेको छ । आइपीएल अन्तर्गत चेन्नईले साविक मुम्बई इण्डियन्सलाई ५ विकेटले पराजित गरेको हो । १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ दशमलव २ बलमा...