सुदू्पश्चिम

सुदू्पश्चिममा ह्वात्तै बढे कोरोना संक्रमित, अस्पतालमा बेड पाउन यस्तो कठिन (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ धनगढी । कोरोना संक्रमण ह्वात्तै बढेपछि सुदूरपश्चिम प्रदेशका अस्पताल भरिएका छन् । प्रदेशका सरकारी अस्पतालले एकातर्फ जनशक्ति अभाव खेपिरहेका छन् भने अर्कोतर्फ बिरामीका लागि शैय्या अभाव देखिएको छ। कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले छुट्टै कोरोना...