सुखौरा खोला

सुखौरा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु, पाँच जना घाइते

१० असोज, २०७७, बुटवल । भीषण वर्षापछि आएको बाढीले रुपन्देहीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार बुटवल १३ दुर्गानगरकी ४० वर्षीया विष्णु राईको बाढीले बगाएर मृत्यु भएको हो । बुटवल उपमहानगरपालिकाको...