सुखी नेपाली

सुखी नेपाली समृद्ध नेपालको नारालाई सरकारी नियुक्तिले यसरी गिज्याइरहेछ (भिडियोसहित)

२२ साउन, २०७७ काठमाडौं । ‘सुखी नेपाली समृद्ध नेपाल यो सरकारको नारा हो । यो नारा पूरा गर्ने महत्वपूर्ण खम्बा मानिएका आर्थिक निकाय हुन् । तर तिनै निकायमा सरकारले गरेका नियुक्ति हेर्ने हो भने त्यसले सरकारको नारालाई गिज्याइरहेको देखिन्छ...