सुकी

म्यानमारकी नेतृ सुकीमाथि सेनाले लगायो अर्को आरोप

५ फागुन २०७७ म्यानमार । म्यानमारमा सेनाले नेतृ आङ सान सु कीमाथि अर्को आरोप लगाएको छ । नजरबन्दमा रहेकी सत्तारुढ दल नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) की नेतृ सू की अब अनिश्चितकालसम्म हिरासतमा रहन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्...