सीमा रक्षा

भारतको सीमा रक्षा गर्ने क्रममा थप एक गोर्खा सैनिकको मृत्यु

२६ असार, २०७७ काठमाडौं । भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकको ज्यान गएको छ । जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल एलओसी क्षेत्र नजिक गएराति भएको गोलीबारीमा गोर्खा सैनिकको मृत्यु भएको हो । युद्धविराम उल्लंघन गर्दै...