सिमोना

सिमोना हालेपले जितिन् प्राग ओपन टेनिसको उपाधि

१ भदौं, २०७७, रोमानिया । रोमानियाकी सिमोना हालेपले प्राग ओपन टेनिसको उपाधि जितेकी छिन् । गएराति चेक रिपब्लिकको प्रागमा सम्पन्न फाइनलमा हालेपले एलिस मेर्टेन्सलाई पराजित गर्दै उपाधि जितेकी हुन् । यस वर्षको दोस्रो उपाधि जित्ने क्रममा विश्व नम्बर दुई...