सिजी फुड्स

बर्दियास्थित सिजी फुड्सका ४२ जना कर्मचारीका कोरोना संक्रमण पुष्टि

२१ भदौ, २०७७, बर्दिया । बर्दियाको बाँसगढीमा संचालित चौधरी ग्रुप (सिजी फुड्स) का ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार आइतबार उद्योगका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये...