सिकाई

वैशाख १ देखि आउँदै माई सेकेण्ड टिचर, सिकाईको यस्तो नयाँ तरिका (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ काठमाडौं । एसइई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै सूचना प्रविधिको क्षेत्रमा काम गर्ने इन्नोभेट टेकले सिकाईको नयाँ तरिका भित्र्याएको छ । माई सेकेण्ड टिचर ई लर्निङ प्ल्याटफर्म नाम दिइएको यो तरिका नेपालमै पहिलो पटक प्रयोगमा...