सिंचाई कार्यालय

सिंचाई कार्यालय दिक्तेलका प्रमुख नारायणकाजी श्रेष्ठ घुस लिँदालिँदै पक्राउ

३० असार, २०७७, खोटाङ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठ घुससहित पक्राउ परेका छन् । निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग...