सायल गाउँपालिका

डोटीको सायल गाउँपालिका–२ मा पहिरोले ३५ घर विस्थापित

१८, साउन, २०७७ डोटी । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका २ भुर्केलागाउँमा आएको पहिरोले ३५ घरपरिवार विस्थापित भएका छन् । गाउँमाथि र तल दुवैतिरबाट पहिरो जाँदा उनीहरु विस्थापित भएको प्रहरीचौकी डौडले जनाएको छ। लगातारको वर्षाका कारण पहिरोले गाउँ...