सामाजवादी

फुटको संघारमा जनता सामाजवादी पार्टी, एकअर्काको निर्णय नमान्ने स्थितिमा नेताहरु

१७ वैशाख २०७८ रुपन्देही । जनता समाजवादी पार्टी जसपा फुटको संघारमा पुगेको छ । दुई ध्रुवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि प्रदेशमा मन्त्री...