साङ्लो

६ वर्षदेखि साङ्लोमा बाँधिएका पौडेलको उद्धार (भिडियो रिपोर्टसहित)

१३ माघ २०७७ मोरङ । ६ वर्षदेखि साँङ्गोले बाँधेर राखिएका मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ हसन्दहका ४० वर्षीय भीमबहादुर पौडेलको आज उद्धार गरिएको छ । साङ्लोले बाँधेर राख्दा पशुतुल्य जीवन बिताएका भीमबहादुरलाई उद्धार गरी विराटनगरको मानव सेवा...

४९ वर्षीय गुरुङ तीन दशकदेखि साङ्लोमा बन्धक

१५ मंसिर, २०७७ लमजुङ । यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उहाँका परिवारले दाँहिने हातमा फलामको साङ्लोले बाँधेर...