
६ वर्षदेखि साङ्लोमा बाँधिएका पौडेलको उद्धार (भिडियो रिपोर्टसहित)
१३ माघ २०७७ मोरङ । ६ वर्षदेखि साँङ्गोले बाँधेर राखिएका मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ हसन्दहका ४० वर्षीय भीमबहादुर पौडेलको आज उद्धार गरिएको छ । साङ्लोले बाँधेर राख्दा पशुतुल्य जीवन बिताएका भीमबहादुरलाई उद्धार गरी विराटनगरको मानव सेवा...