साक्षर

नेपाललाई यही वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा नहुने निश्चित

२३ भदौ, २०७७ काठमाडौं । नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा नहुने भएको छ । कोरोना भाइरसका कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर नेपाल घोषणामा हुन नसक्ने भएको हो । सरकारले यस वर्षको...