साइबर अपराध

साइबर अपराध गरेको आरोपमा तीन जना सरकारी कर्मचारी पक्राउ

३१ असार, २०७७, धनकुटा । साइबर अपराध गरेको आरोपमा धनकुटा स्थित शहरी विकास तथा भवन निर्माण डिभिजन प्रदेश कार्यालयका कम्प्युटर अपरेटर पक्राउ परेका छन् । काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रदेश कार्यालयका कम्प्युटर अपरेटर दिवाकर देउजासहित...