सांगीतिक डमी

ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुरु

२२ कात्तिक, २०७७ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुरु गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियम सम्बन्धि विभिन्न गीतहरु बजाएर ट्राफिक नियमको बारेमा जानकारी दिइने छ । ट्राफिक...