सहरबजार

लकडाउन खुकुलो भएसँगै सहरबजारमा भिडभाड बढ्यो, संक्रमणको खतरा बढ्दो

१३ असार, २०७७ काठमाडौं । लकडाउन खुकुलो भएसँगै मुख्य सहर बजारमा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण दर बढ्न सक्ने चिकित्सकले बताएका छन्...