सहइञ्चार्ज कँडेल

कर्णाली प्रदेश मुख्यमन्त्रीविरुद्धको अविश्वास कायमै छः नेकपा सहइञ्चार्ज कँडेल (भिडियो)

२८ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका कर्णाली प्रदेश सहइञ्चार्ज एवं प्रदेश सांसद यामलाल कँडेलले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव कायमै रहेको र समस्या पनि समाधान नभएको बताउनुभएको छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा नेता कँडेलले समस्या कायमै रहेको...